You are viewing the translated version of कोषको सम्झौताको धारा १९ को दफा ६(ए).
Schedule 14
कोषको सम्झौताको धारा १९ को दफा ६(ए)
धारा १९ दफा ६. (ए) पुन संस्थापनः आफ्नो विशेष रकम झिक्ने अधिकारहरु
प्रयोग गर्ने भागिदारहरुले त्यस्को आफ्नो मौज्दातको पुन
संस्थापनको अनुसूची “जी” वा तल (बी) अन्तर्गत जारी गरिएको
पुन संस्थापनसम्बन्धी नियमहरुबमोजिम गर्नु पर्छ ।